A Thank You from धुर्मुस सुन्तली फाउण्डेशन To NZNA

We are grateful to hear such kind words from Dhurmus Suntali Foundation on their facebook page:

“नेपालबाट बाहिर जुन देशमा नेपालीहरु रहेपनि उहाँहरु हरेकलाई नेपालको निकै माया लाग्छ । र सबैलाई देश बिकाश भएको हेर्ने रहर हुन्छ । त्यस्तै रहर र सपना छ न्युजिल्याण्डमा रहनु भएका नेपालीहरुको पनि । न्युजिल्याण्डमा रहेको एक नेपाली समुह न्युजिल्याण्ड नेपलिज एसोसियसनले न्युजिल्याण्डमा रहेका नेपालीहरुबाट उठेको ६ लाख ४० हजार ५ सय ७६ रुपैया ३१ पैसा सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग पठाउनु भएको छ । यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सम्पुर्ण सहयोगी मनहरु र सहयोग संकलन र हामीसम्म पुर्याउन सहयोग गर्नुहुने न्युजिल्याण्ड नेपलिज एसोसिएसनलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।”

Funds transferred to Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन

On May 14, 2017, we transferred transferred NZ$ 9,429.35 to the bank account of Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन.

This amount has been transferred on behalf of the entire “Nepalese Community in NZ”.

We thank each and every one of you for making this a success.