News & Articles

A Thank You from धुर्मुस सुन्तली फाउण्डेशन To NZNA

We are grateful to hear such kind words from Dhurmus Suntali Foundation on their facebook page:

“नेपालबाट बाहिर जुन देशमा नेपालीहरु रहेपनि उहाँहरु हरेकलाई नेपालको निकै माया लाग्छ । र सबैलाई देश बिकाश भएको हेर्ने रहर हुन्छ । त्यस्तै रहर र सपना छ न्युजिल्याण्डमा रहनु भएका नेपालीहरुको पनि । न्युजिल्याण्डमा रहेको एक नेपाली समुह न्युजिल्याण्ड नेपलिज एसोसियसनले न्युजिल्याण्डमा रहेका नेपालीहरुबाट उठेको ६ लाख ४० हजार ५ सय ७६ रुपैया ३१ पैसा सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग पठाउनु भएको छ । यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सम्पुर्ण सहयोगी मनहरु र सहयोग संकलन र हामीसम्म पुर्याउन सहयोग गर्नुहुने न्युजिल्याण्ड नेपलिज एसोसिएसनलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।”

One thought on “A Thank You from धुर्मुस सुन्तली फाउण्डेशन To NZNA

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via